डा. सैयद द्वारा मतदान सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७६, शुक्रबार २०:०७

काठमाडौं । सम्पूर्ण नेपाली चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघको निर्बाचन अहिले काठमाडौँमा भैरहेको छ ।

राजधानी बाहिर माघ ४-५ मा भैसकेको उक्त निर्बाचन राजधानी मा भने माघ १७ /२१ मा भएकोमा स्वास्थ्य बिस्लेशक तथा समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले पहिलो दिन मतदान गर्नु भयो र चिकित्सा नेता  साथिहरु संग आगामी दिन मा कसरि चिकित्सकहरुको हक हित को बारेमा अगाडी बढ्ने बारेमा छलफल समेत गर्नु भयो ।

 डा. लोचन कार्की को लोकतान्त्रिक ,डा. पुष्प मणि खराल को समाबेसी र डा. दिपेन्द्र पाण्डे को समूह अहिले चुनाब मा होमिएको अबस्थामा समाजसेवी चिकित्सक डा. सैयदले सम्पूर्ण चिकित्सकहरुलाई शान्तिपूर्ण तबरले निर्बाचन मा भाग लिन आव्हान समेत गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१