ज्याकलिनको मस्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७६, मंगलवार ०६:१५

एजेन्सी । बलिउडमा जमेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

उनी केही दिन अघि आफ्नो जन्मदिन मनाउन श्रीलंका पुगेकी थिइन् । सोही अवसरमा उनले सामुद्रिक तटमा केक काटेर भरपूर रमाइलो गरिन् ।

उनले सामुद्रिक किनारामा केक मात्र काटिनन् स्वीमसुटमा बोल्ड तस्वीर पनि खिचाइन् । अहिले उनका हट तस्वीरहरु सामाजिक संजालमा भाइरल बनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१