फ्यानको मनमा धूम मच्चाइरहेकी सोफी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७६, मंगलवार ०६:१२

मुम्बई । भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन् ।

हालै सोफीले आफ्ना केही हट तस्वीर शेयर गरिन् । जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन ।

सोफी बोल्ड एण्ड ब्युटिफूल छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१