नाट्टामा कांग्रेस निकट अच्युत गुरागाई विजयी,नेकपा पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७६, शनिबार १६:५३

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट दुई प्रतिष्पर्धीलाई पराजित गर्दै गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।

आफ्ना प्रतिस्पर्धी नेकपा निकट भिम प्रसाद पन्त र मिहीका शाहलाई पराजित गर्दै कांग्रेस निकट गुरागाई अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा थोपा थापा, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१