१४ वर्षीय बालिका बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७६, शुक्रबार १४:२४

काठमाडौं । सिरहामा एक बालिका बलात्कृत भएकी छिन् । बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्  ।

बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका ११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो  ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१