नाट्टा निर्वाचनका लागि पन्त समुहको पत्रकार सम्मेलन सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७६, बिहीबार ०५:०८

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ मा हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार भीम प्रसाद पन्त समुहले उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । 

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार उपाध्याय,सचिवमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ,सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु),सुवर्ण श्रेष्ठ,रामशोभित नायक र हरिकुमार श्रेष्ठ,विष्णु कार्की,डेण्डी शेर्पा,र चुडा वहादुर जिम्बा रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१