सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ।
प्रतिक्रिया