सुनको मूल्य अहिले सम्मकै सबैभन्दा उच्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७६, सोमबार १२:४९

आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको छ ।छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो । आज तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ । व्यवसायीहरुका अनुसार सुनको मूल्य अझै बढ्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१