यस्तो छ आज सुनको भाउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७६, बुधबार १२:२९

आज बुधबार छापावाल सुनको मूल्य ७३ हजार ५ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला रु ७३ हजार २ सयमा कारोबार भइरहेको छ  ।

चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० कायम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१