कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७६, मंगलवार ०५:२८

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी का’र्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अ’भियुक्त पक्राउ परिसकेको ब’ताउँदै घ’टनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।मृ’तक बालिकाको श’व महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

सालघारीका स्था’नीय महिलाका अनुसार अ’भियुक्तले ह’त्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भि’त्र्याएका थिए । ‘पक्राउ परेका युवाले अ’त्याधिक म’दिरा से’वन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई ब’लात्कारपछि ह’त्या गरेको स्वी’कार गरिसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१