टानको सचिवालयमा केक काटेर नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७६, मंगलवार ०४:५५

काठमाडौं । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले केक काटेर नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र टानका अध्यक्ष खुम बहादुर सुवेदीले केक काटेर भ्रमण वर्षलाई स्वागत गरेका हुन् ।

सरकारले २० लाख पर्यटन भित्र्याउने उदेश्य सहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष बुधबारदेखि सुरु हुँदैछ । यस राष्ट्रिय अभियानमा टानले मात्रै ८ लाख पर्यटक ल्याउने घोषणा गरिसकेको छ ।

टानको सचिवालयमा सोमबार भएको कार्यक्रममा टानका पदाधिकारीका साथै पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१