पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७६, आईतवार ०५:३७

एजेन्सी
। एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ । संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो ।

उनी हुन– आलिया राफिया । कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ ।

पेशाले मोडल आलिया मोडलिङका साथै फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल मिडियामा बेलाबखत छाउने गर्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१