बंगलामुखी हाइट उपभोक्ता समितिको अध्यक्षमा पत्रकार ढुंगाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७६, बिहीबार ०६:१६

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका अन्र्तगत रहेको वडा नं ११ बंगलामुखी टोलको सडक निर्माणका लागि आवश्यक छलफलपछि बंगलामुखी हाइट उपभोक्ता समिति गठन गरिएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ अन्र्तगत बुढानिलकण्ठ नगरपालिका स्थित वडा नं ११
बंगलामुखी हाइटमा मुकुन्द ढुंगानाको अध्यक्षमा ७ सदस्य गठन भएको छ । कर्यसमितले पहिलो चरणको काम ढल निर्माण गर्ने र ढल निर्माण पश्चात ढलान गर्ने गरि कार्य अगाडी बढाइएको अध्यक्ष ढुंगानाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१