नाकले बताउँछ पुरुषको लिं:गको आकार !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७६, बुधबार ०६:०४

काठमाडौं । पुरुषको गोप्य अङ्गको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन् । सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन । भिन्न भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ । जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा अनेक प्रकृतिको । खासमा गोप्य साइजले सन्तुष्टिमा धेरै प्रभाव नपार्ने अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । यद्दपी कतिपय सेलिब्रेटीहरुले त खुलेरै भनेका छन् चरम यौ न सन्तुष्टिका लागि आफूलाई चाहिने गोप्य साइजका बारेमा ।

केहि यस्ता साधारण अनुमान लगाउन मिल्ने तथ्यहरु छन् । जसबाट अनुमानकै भरमा पनि लिं गको आकार तथा लम्बाई पत्ता लगाउन सकिन्छ । जस्तैः कुनै देखिने अंगको आकार हेरेर पुरुषको प्राइभेट पार्टको आकार पत्ता लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले नै भनेको एउटा तथ्य के भने पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिं*गको साइजबारे जानकारी पाउन सकिन्छ । जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ । त्यसै अनुरुप त्यहाँका पुरुषको अङ्ग पनि मोटो र लामो हुने भनाई छ ।

त्यसो भए के कुनै पुरुषको नाकले बताउन सक्छ की उसको अङ्गको आकार कति छ भनेर ? यदि तपाईंलाई कुनै पुरुषको आकार पत्ता लगाउनु प¥यो भने उसको अनुहारमा अथवा उसको नाकमा ध्यान दिनुहोस् न की उसको तल्लो भागमा !यदि तपाईं केटिमान्छे हुनुहुन्छ र गोप्य अङ्ग बारेमा जिज्ञासा छ भने पक्कै यो एउटा उपाय हुनसक्छ । दक्षिण कोरियामा केहि महिना पहिले गरिएको सर्भे भन्छ पुरुषको नाकको आकारले उसको आकारबारे जानकारी दिन्छ ।

जस्तैः यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने सम्झिनुहोस् उसको गोप्य अङ्ग समान्य भन्दा केहि लामो छ । कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ । त्यस्ता पुरुषको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ । तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्छ यद्दपी अधिकांश पुरुषको नाकको साइज अनुसार उसको साइज पनि पत्ता लगाउन सकिने सर्भेको निष्कर्ष छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१