छहरे-ढिकुरे सडक कालोपत्रे हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७६, मंगलवार ०५:४३

छहरे । मध्यपहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको छहरेदेखि खानीगाँउको ढिकुरेबजार सम्मको १३ किमि सडक स्तरोन्नती भएको छ।

यो सडक साविकको सडक अन्तर्गत स्तरोन्नती गर्ने काम सकिएकाले हाल कालोपत्रे गर्ने तयारी भईरहेको छ ।

आगामी फागुनदेखि सुरु भइ कालोपत्रेको काम ६ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१