डा. सैयद द्वारा मनोनयन फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७६, सोमबार १३:५३

स्वास्थ्य र समाजसेवा को छेत्रमा चर्चित डा. मनोर दिन सैयदले नेपाल चिकित्सक संघको आगामि माघमा हुन लागिरहेको केन्द्रिय कार्यसमिति निर्बाचनमा दिनुभयको मनोनयन फिर्ता लिनु भएको संघ का प्रमुख कार्यकारी अधिकृत मिलन चन्द्र खनाल ले जानकारी दिनुभयो

रास्ट्रिय खबर संग छोटो प्रतिक्रिया दिदै डा. सैयदले अत्याधिक कार्य व्यस्तता, पारिवारिक सल्लाह र साथीहरुको सुझाब लाइ मनन गर्दै यो निर्णय लियको जानकारी गराउदै आफुलाई ब्यापक सहयोग गर्ने चिकित्सक साथि हरु र संचारकर्मी हरू लाइ बिशेष धन्यबाद दिदै बिगतमा जस्तै आगामी दिन मा पनि चिकित्सक हक हित र समाजसेवा मा निरन्तर लागिपर्ने बताउनु भयो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१