टिप्पर दुर्घटना हुदाँ २ को मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७६, बिहीबार १४:२७

हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन्
्जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा ५ ख ५३४४ नम्बरको टिपर दुर्घटना भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१