बढ्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७६, बिहीबार १४:२३

आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज रु ४ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सयमा कारोबार भइरहेको छ
। आज चाँदीको मुल्य पनि बढेको छ । बुधबारको तुलनामा रु १० ले बढेर प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१