२० लाख घुस लिँदालिँदै पक्राउ परे सडक कार्यालयका इञ्जिनियर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७६, बुधबार ०५:१२

प्युठान । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई पक्राउ गरेको छ।

मंगलबार साँझ उनीहरूलाई काठमाडौंको बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरूको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियार स्रोतले जनायो।

उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१