सागमा आज पाँच खेल हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७६, मंगलवार ०९:५७

सागको अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ ।
अाज सबै खेल काठमाडौंमा हुनेछ ।

अाज सागमा फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ ।

सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच समापन हुँदैछ ।

सागको नवौं दिनसम्म नेपाल ४९ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको भारतले एक सय ५९ स्वर्ण जितेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१