सागको नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७६, सोमबार १०:१८

सागको नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज सुटिङ, स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

सागको आठौं दिनसम्म नेपाल ४५ स्वर्ण जितेर पदक तालिकाको दोस्रो स्थानमा छ । एक सय ४५ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१