सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७६, आईतवार ०९:५१

काठमाडौं-नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आठौं दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, बीच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला क्रिकेट, भारोत्तोलन, बीच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१