सागमा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७६, शुक्रबार ०९:४०

सागमा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, बक्सिङ र फेन्सीङ खेल हुनेछ ।

नेपालले बिहिबारसम्म ३६ स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१