घट्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७६, बिहीबार १२:५४

आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य घटेको छ ।

बुधबारको तुलनामा प्रतितोला रु १५ ले घटेर चादीको मुल्य ८ सय ५० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१