पोखरामा ढिस्कोमा पुरिएर पाँचको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७६, आईतवार ११:४३

पोखरा महानगरपालिका–२० मौजामा नाली खन्ने क्रममा पुरिएर ५ जनाको मृत्यु भएको छ । ढिस्को पुरिएर मृत्यु हुने सबै एकै गाउँका हुन् ।

सडकको नाली खन्ने क्रममा पुरिनेमा खिमलाल ओली, गणेश ओली, बिजबहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, र दोभान बस्नेत रहेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
बाँकी २ को शव निकाल्ने क्रम जारी छ ।

नाली खन्ने क्रममा एक्कासी ढिस्कको खसेर उनीहरु पुरिएका थिए बाँकी २ को शव निकाल्ने क्रम जारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१