फेरी बढ्यो सुनको मुल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७६, शुक्रबार १२:५९

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा आज रु ३ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । ्बिहीबारको तुलनामा आज रु ५ ले बढेर प्रतितोला चादीको मुल्य रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१