सवारी साधनमा दुई दिन जोर–बिजोर प्रणाली लागू हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७६, शुक्रबार १०:०१

काठमाडौ । काठमाडौका सवारी साधनमा दुई दिन जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।

१३औं दक्षिण एसियाली खेलकुद साग उद्घाटनका दिन आउँदो १५ गते बिजोर र समापनका दिन २४ गते जोर नम्बर प्लेटका सवारीमात्र सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ठूला मालबाहक सवारीलाई चक्रपथभित्र प्रवेश नगर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न पनि प्रहरीलेआग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१