क्युट सुहाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७६, बिहीबार ०४:०४

सुहाना थापाले जम्मा एउटा फिल्ममा अभिनय गरिन् । तर, उनका फ्यान फलोइङ गज्जबका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ मा युवास्टार अनमोल केसीसँग जोडी बाँधेपछि सुहानाको चर्चा चुलियो ।

अब भने सुहानालाई फिल्म ‘ए मेरो हजुर ४’ मा देख्न सकिनेछ । उक्त फिल्ममा सुहाना फाइनल भइसके पनि नायक को रहने भन्ने अझै तय भएको छैन ।

निर्देशक झरना थापाले आफ्नी छोरी सुहानाका केही सुन्दर तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । हेर्नुस् सुहानाको सुन्दरता:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१