प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल, को-को भए निर्वाचित ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७१, मंगलवार ०२:५९

Press_Union (1)पोखरा,२४ भाद्र ।
नेपाल प्रेस युनियनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा बद्री सिग्देल बिजयी भएका छन् । यसैगरि महासचिव पदमा अजयबावु शिवाकोटी विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् भने सचिवमा खिला कार्की र सुर्य प्रसाद क्षेत्री निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, सचिवमा सूर्यकुमार क्षेत्रीको जित भएके छ । केन्द्रीय सदस्यमा महिलातर्फ सिर्जना अर्याल, सुरक्षा रेग्मी र दिलिपाश्री अधिकारी विजयी भएका छन् । यसैगरी सदस्यामा पवन श्रेष्ठको बिजयी भएको छ । अञ्चल संयोजकहरुमा कोसीबाट उद्धव तिमील्सना, जनकपुरबाट अमन कोइराला, उपत्यकाबाट निरज खतिबडा, प्रतिष्ठानबाट ठाकुर बेल्बासे, गण्डकीबाट टंक अधिकारी, लुम्बिनीबाट माधव अर्याल, धौलागिरीबाट ज्ञानेन्द्र गौतम, महाकालीबाट हरिश भट्ट, सेतीबाट जगत साउद, राप्तीबाट केपी घिमिरे, भेरीबाट राजेन्द्र कार्की, बागमतीबाट मुरारी अधिकारी विजयी भएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१