मोडल मुना गौचन, शेयर गर्छिन् यस्ता ‘हट’ तस्वीर (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७६, आईतवार ०५:१३

चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो । उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो ।

उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन् ।

‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन् ।

हेरौँ उनले शेयर गरेका केही तस्वीरहरु:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१