खुल्ला यौ’नसम्पर्क गर्ने संसारकैं अच्चमको जोडी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७६, आईतवार १३:०१

पश्चिमा देशहरुमा यौ नसम्पर्क अति सामान्य हो । बेलायती शहरबाट एक अनौंठो घटना देखा परेको छ जहाँ एक जोडिले समुद्र किनारमा खुला यौ नसम्पर्क गरेका छन ।

सारा नामकी केटीले जोडी यौ न सम्बन्धमा खुसीसाथ रमाइरहेको जानकारी दिईन । अन्य मानिसहरुका अनुसार, समुन्द्रमा धेरै जना मानिसहरू आफ्नो परिवारसँग आएका थिँए । धेरै बच्चाहरु खेलिरहेका थिए, तर एक जोडी भने खुला आकाशमा रा सलिला मच्चाइरहेको थियो ।

जानकारी अनुसार साराले लिङ्कशायरका इन्गोल्डमलेस बीचमा घटनाको बारेमा एक वेबसाइटमा कुरा गर्दै भनेकी छिन, उनी उनको पार्टनरको साथ लगभग बेलुका तीन बजे समुन्द्रमा हिडिरहेका थिइन, अचानक उनले त्यो जोडीलाई आ पत्ति जनक अवस्थामा देखिन ।

उनले थप बताईन कि युगल जोडी एकअर्कामा हराएको थिए त्यहाँ अरु धेरैं मानिसहरु पनि बसिरहेका थिए । यो जोडीको ह र्कतले त्यहाँ रहेका अन्य मानिसहरु पनि अच्चममा परेका थिए ।

साराले अनुसार उनिहरुले समुद्र तटमा खुल्ला रूपमा स म्भोग कार्य गरिरहेको थिए र त्यहाँ धेरै परिवार र बच्चाहरू त्यहाँ घुम्न गरिरहेका थिए। सारा अनुसार, एङ्गोल्डमा परिवारको साथ राम्रो समय बिताउने एक राम्रो स्थान हो।

यस्तो तरिकाले, तिनीहरूको यस्तो आलोचना धेरै अचम्मलाग्दो छ। सारालाई फेसबुक को धेरै पृष्ठहरुमा यो घटनालाई बताएकी छिन । यद्यपि, समुद्र तटमा सम्भोग गरेको यो पहिलो घटना भने होइन।

प्रेमिकाको नखरा

प्रेम गर्ने हो भने प्रेमिकाको नखरा झेल्न पनि मानसिक रुपमा तयारै रहनुपर्छ किनभने नखराविहीन प्रेमिका पाउन मुस्किल मात्र हैन असम्भवै छ ।

मलाई हेर : ड्रामा क्विन युवतीहरुले प्रेमीलाई बारम्बार मलाई हेरी राख भनेर हैरान बनाउन सक्छन् । उनीहरु यताउता हेरेको त्यत्ति मन पराउँदैनन् । सपिङको बेलामा यो क्रम बढी हुन्छ । प्रेमिका बारम्बार ड्रेस लाउँदै कस्ती देखिएकी छु भनेर सोधिरहन्छिन् र हरेक पटक आहा क्या राम्री भन्नु बाध्यता हो ।

बच्चाजस्तो व्यवहार : प्राय प्रेमिकाहरु प्रेमीसामु बच्चाझैँ व्यवहार गर्न रुचाउँछन् । यो उनीहरुको स्वभाव पनि हो र प्रेमीको ध्यान आफूतिर आकर्षित गरिरहने ट्रिक पनि । लाडिएर बोल्ने, लगायतका व्यवहार यसैअन्तर्गत पर्छ । यसलाई सहज रुपमा लिनुपर्छ ।

जिद्दीपन : आफूले भनेकै हुनुपर्ने जिद्दीपन देखाउनु प्रेमको सामान्य नियम हो । भनेकै समयमा आइपुग्नुपर्ने, उनीहरुले रुचाएकै फिल्म हेर्नुपर्ने, उनीहरुकै छनोट अनुसारको कपडा लगाउनुपर्ने यसैको संकेत हो । आफूले भनेको कत्तिको मान्छन् भनेर परीक्षणका लागि पनि प्रेमिकाले यस्तो व्यवहार गर्छन् ।

उपहार : खर्च गराउने नियत नहुनसक्छ तर प्रेमिका प्रेमीबाट सबै उपहारको अपेक्षा गर्छन् । यसमा मूल्यको अर्थ हुन्न । सामान्य चकलेटै दिए पनि उनीहरु खुसी हुन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१