दम बढ्यो ? यी आसनमा बस्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७६, सोमबार ०५:२५

दम बढेको अथवा सास फेर्न गाह्रो भएको अवस्थामा अपनाउनुपर्ने आसनहरु

पल्टेको अवस्थामा टाउको पछाडि तकिया राख्ने र घुँडा खुम्चाइ कम्बललाई घुँडा मुनी राखेर बस्नुपर्छ ।

बसेको स्थानमा आफ्नो दुवै कुइनो वा हातलाई टेबल अथवा आफ्नै घुँडामा अड्डाएर राखेर आराम गर्नुपर्छ ।

यदि बस्ने ठाउँ छैन र उभिनुपर्ने अवस्था छ भने आफ्नो दुवै हातलाई कुनै आड लिने ठाउँमा अड्याउनुपर्छ । यदि आड लिने ठाउँ नभएमा

भित्तामा अडेस लगाउने र आफ्नो शरीर स्थिर नभएसम्म सोहि आसनमा बस्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१