बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७६, सोमबार ०५:१२

बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने गर्छिन् । यतिबेला उनी थाइल्याण्डमा विदाको समय बिताइरहेकी छिन् ।

इन्स्टाग्राममा उनले लगातार तस्वीर शेयर गर्ने गर्छिन् । भरुचाले एकपटक फेरि आफ्नो बिकिनी अवतार शो गरेर फ्यानको मन जितेकी छिन् । उक्त तस्वीरमा फ्यानले कैयन् कमेन्ट गरेका छन् भने लाइक पनि गरेका छन् ।

नुसरत पछिल्लो पटक चलचित्र ‘ड्रिम गर्ल’ मा देखिएकी थिइन् । उक्त फिल्ममा उनी आयुष्मान खुरानाको अपोजिटमा थिइन् । फिल्मले बक्स अफिसमा १ सय ५० करोड भारुको व्यापार गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१