एनआरएनएमा उमेद्वार बन्न कसको कति धरौटी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७६, आईतवार ०५:३८

एनआरएनएको नवौँ विश्वसम्मेलनले चयन गर्ने नयाँ कार्यसमितिका लागी उम्मेदवार बन्न चाहनेहरुलाइ विभिन्न पदहरुका लागि शुल्क तोकीएको छ । जसअनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गर्नेले रु. १० लाख वा अमेरिकी डलर १० हजार तिर्नुपर्ने हुन्छ ।
त्यस्तै,
उपाध्यक्षहरु (महिला समेत) रु. ७,००,०००. वा अमेरिकी डलर ७,०००, महासचिव रु. ६,००,००० वा अमेरिकी डलर ६,०००
सचिव तथा कोषाध्यक्ष रु. ५,००,००० वा अमेरिकी डलर ५,०००
सह–कोषाध्यक्ष रु.४,००,००० वा अमेरिकी डलर ४,०००
महिला तथा यूवा संयोजक रु.३,५०,००० वा अमेरिकी डलर ३,५००
क्षेत्रिय संयोजक रु.३,५०,००० वा अमेरिकी डलर ३,५००
क्षेत्रीय उपसंयोजक रु.२,५०,००० वा अमेरिकी डलर २,५००
क्षेत्रीय महिला तथा यूवा संयोजक रु.२,५०,००० वा अमेरिकी डलर २,५००
आईसिसि सदस्यहरु रु.१,००,०००. वा अमेरिकी डलर १,००० तिरेर मात्रै उम्मेदवार बन्न पाउनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१