एनआरएनएमा कसले के पदका लागि उम्मेदवारी घोषणा गरे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७६, आईतवार ०५:३४

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनले चयन गर्ने नयाँ कार्यसमितिका लागि विभिन्न देशबाट उम्मेदवारका रुपमा आ–आफ्नो नाम सार्वजनिक गर्ने काम भै रहेका छन् । उम्मेदवारी दर्ता प्रक्रियासम्ममा, नाम फिर्ता लिने समयसम्म र त्यसपछि पनि समर्थनको सहमति हुँँदासम्म कति प्रतिस्पर्धामा रहलान् त्यो माहोलको विषय हो । तर अहिलेसम्म प्राप्त विवरण भने यस्तो छ :
अध्यक्ष
कुल आचार्य (बेलायत)
कुमार पन्त(जर्मनी)
खुल्लातर्फ उपाध्यक्षका लागि
रविना थापा(अमेरिका)
अर्जुनकुमार श्रेष्ठ(बेल्जियम)
हिक्मत थापा(नाइजेरिया)
रन्जु थापा(अष्ट्रेलिया)
थर्क सेन(युके)
सोनाम लामा(अमेरिका)
डा. बद्री केसी(रुस)
मन केसी(अष्ट्रेलिया)
नरेन्द्र भाट(कतार)
त्रिलोक गुरुङ(हङकङ)
किरणविक्रम थापा(जापान)
धर्मराज अधिकारी(अष्ट्रेलिया)
महिला उपाध्यक्षका लागि
रन्जु वाग्ले थापा(अष्ट्रेलिया),बन्दना कोइराला अमेरीका
महासचिवका लागि
डा. हेमराज शर्मा(बेलायत)
डिवी क्षेत्री(ओमान)
जानकी गुरुङ(बेल्जियम)
डा. केशव पौडेल(अमेरिका)
सचिवका लागि
शिवकुमार बरुवाल(बेल्जियम)
गौरी.आर जोशी (अमेरिका)
आर.के शर्मा(कतार)
विनय अधिकारी(बेलायत)
दीपकप्रसाद ओली(इजरायल)
अभिमानसिंह बस्नेत(अष्ट्रेलिया)
कृष्ण गिरी(अष्ट्रेलिया)
शुष्मा राई(बेलायत)
कोषाध्यक्षका लागि
महेशकुमारश्रेष्ठ(जापान)
सोम सापकोटा(यूके)
सुदन थापा(जापान)
सहकोषाध्यक्षका लागि
लोकप्रसाद दाहाल(बेल्जियम)
गोविन्द गौतम(रुस)
आङ छिरी (एसि) शेर्पा(अमेरिका)
महिला संयोजकका लागि
संगीता मरहठ्ठा(बेलायत)
प्रमिला बस्नेत(क्यानडा)
भोमा लिम्बू(अष्ट्रेलिया)
जुनु गुरुङ(द.कोरिया)
यूरोप महिला संयोजक
योगिता थापा(बेल्जियम)
वर्षा खड्का(नेदेरल्याण्ड)
युवा संयोजकका लागि
सुदिप कार्की(यूएई)
स्वतन्त्र प्रताप शाह(अष्ट्रेलिया)
हिमाल गुरुङ(नेदरल्याण्ड)
योगेन्द्रकुमार घर्ती(पोर्चुगल)
स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया)
एशिया प्यासेफिक संयोजक
गोविन्द श्रेष्ठ रोविन्द(जापान)
ओम गुरुङ(जापान)
पारसमणि पोखरेल(जापान)
केपी सिटौला(द.कोरिया)
एशिया प्यासेफिक सहसंयोजकका लागि
कपिलदेव थापा(जापान)
खगेन्द्र न्यौपाने
विनोद कुँवर(द.कोरिया)
टंक गैरे(जापान)
लोचन राई(द.कोरिया)
एशिया प्यासेफिक महिला संयोजकका लागि
अमृता थापा(कन्चन)
अमेरिकाज क्षेत्रीय संयोजक
डा. विनोद शाह, अमेरिका
नविन शेरचन(अमेरिका)
अमेरिकाज क्षेत्रीय सहसंयोजकका लागि
बेदराज बस्नेत(अमेरिका)
डिल्लीराम भट्टराई
दिल श्रेष्ठ(अमेरिका)
अमेरिकाज क्षेत्रीय महिला संयोजकका लागि
उमा कार्की थापा(अमेरिका)
मध्यपूर्व संयोजकका लागि
मनोजकुमार श्रेष्ठ(गोर्खाली,युएई)
प्रविण गुरुङ(कतार)
मध्यपूर्व उपसंयोजकका लागि
राजेन्द्र अर्याल(जोन)
बालकृष्ण मरासिनी
विनोदप्रसाद भट्टराई(कतार)
युरोप संयोजकका लागि
एकराज गिरी(स्पेन)
पूर्ण हमाल(पोर्चुगल)
गंगाधर गौतम(बेल्जियम)
प्रेम गुरुङ(बेल्जियम)
पदम गुरुङ(बेल्जियम)
नारायण आचार्य(नेदरल्याण्ड)
सन्तोष कुमार भट्टराई(जर्मनी)
युरोप सहसंयोजकका लागि
शुक्रराज न्यौपाने(आयरल्याण्ड)
मुक्त गुरुङ(स्पेन)
शम्भु गौतम(पोर्चुगल)
सुरेन्द्र प्रधान(जर्मनी)
कुमार पण्डित
कृष्ण तिमिल्सिना(बेलायत)
नवराज रोस्यारा(जर्मनी)
ओशियाना क्षेत्रीय संयोजकका लागि
दिनेशराज जोशी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१