आरती खेत्रपालको बोल्ड अवतार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७६, आईतवार ०२:४७

गायक मीका सिंहको म्यूजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् ।

निकै बोल्ड मानिने आरतिले बेला बेला सामाजिक सञ्जालमा बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । यहाँ उनका केही बोल्ड तस्वीरहरु राखिएको छ ।

आरतीले अहिलेसम्म १०० लाइभ शो गरिसकेकी छिन् । ५० भन्दा बढी कमर्शियल विज्ञापन समेत उनले गरिसकेकी छिन् । यति मात्र होइन आरतीको आफ्नै महिला फुटबल टिम ९गल्र्स वीथ गोल्स० पनि छ ।

एकता कपूरको रागिनी एमएमएस सँगसँगै आतरीले ४ वटा वेब सिरिजमा काम गरिरहेकी छिन् । वेब सिरिज नयाँ कलाकारको निम्ति ठूलो अवसर बन्ने गरेको छ । आरतीले गरिरहेको सिरिजमा दिव्या अग्रवाल तथा वरुण सुद पनि मुख्य भूमिकामा छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१