तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७६, मंगलवार १४:०७

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलमा १०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन (सोमबार) तोलाको ७१ हजार ३ सय रहेको सुनको मूल्य मंगलबार ७१ हजार ४ सय पुगेको हो ।

यसअघि आइतबार र सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१