मनमोहक पाँचपोखरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७६, शनिबार ०७:२६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी ।

समुन्द्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको यो पोखरी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने एक सुन्दर गन्तव्य हो ।

राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित यो पोखरी समुद्री सतहबाट ४०६० मिटरको उचाइमा रहेको छ ।

एकै स्थानमा पाँच ओटा पोखरीले सजिएको यो पोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेलासमेत लाग्ने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१