अपेन बुढानीलकण्ठले किड्स फन दशैँ महत्सव आयोजना गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७६, बिहीबार ०६:००

काठमाडौं। एशोसियशन अफ प्री-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठको आयोजनामा २१ ओटा विभिन्न मन्टेसोरी तथा प्री-स्कुलको सहभागितामा अपेन फन कार्निभल किड्स दशैँ महत्सव आयोजना हुने भएको छ।

यहि असोज ४ गते शनिबार हुने किड्स फन दशैँ महत्सव २०७६ आयोजना गर्न लागिएको अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

मनोरञ्जनका साथै विभिन्न दसैँ सपिंग स्टल समेत राखिने आयोजकले बताएका छन् ।
बुढानीलकण्ठ अपेनले केहि समय अघि ” किड्स ट्यालेन्ट ट्रायल-” भव्यरुपमा सम्पन्न गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१