विश्‍व प्रसिद्ध बेबी ब्राण्ड विविलुभ अब नेपालमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार १२:१२


विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बेबीलभको अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आइएमएस ग्रुपअन्तर्गत आइएमएस लिटल स्माइल्स कम्पनीले बेबीलभको सामाग्रीहरु भित्र्याएको छ ।

राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा नेपालकै पहिलो बच्चाहका लागि कम्पनीले आफ्नै मल्टी ब्राण्ड शोरुम रहेको कम्पनीले जनाएको छ।

क्यानडियन ब्राण्डको बेबीलभले बच्चाहरुलाई फीडीङ, ग्रुमीङ, बाथ टाइम, आउटडोर्स लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ ।साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आइएमएस लिटिल स्माइल्स कमल पोखरी स्थित सिटी सेन्टरमा रहेको छ । जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो ।

ग्राहकका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरुः डक्टर ब्रोन्स, कार्न एण्ड हिमालय बेबी केयरका साथसाथै बीबीलुभका प्राय जस्तो सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध गराइएको छ ।

क्यानडियन ब्राण्ड बीबीलुभले बच्चाहरुलाई फिडिङ, ग्रमिङ, बाथ टाइम, आउट डोरर्स् लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ । जसले बच्चाहरुको जीवन सरल बनाउन मद्दत गर्नेछ । बीबीलुभले गुणस्तरीय उत्पादनहरु प्रदान गर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्ने कम्पनीले जनाएको छ ।

आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलुभका विभिन्न सामानहरु सुलभ तथा सहज रुपमै नेपालमै पाइने भएकाले आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास व्यक्त गरे ।

नेपालमा बच्चाहरुका लागि अर्को अन्तराष्ट्रिय ब्राण्ड बीबीलुप वितरण गर्न पाउँदा आफु हर्षित हुनुका सार्थ गौरवान्वित भएको आइएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले बताए।

उनले अब देश भित्रनै अन्र्तराष्ट्रिय ब्राण्ड बीबीलुपका विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जसले गर्दा आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास लिएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१