गरिब बिद्यार्थीको पैसामा शिक्षकको मोज, सरकारी स्कुलको रमिता, बिद्यार्थीको भविष्य अन्यौल (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०४:१३

पोखरा महामनगरपालिका वडा नंं. ६ मा रहेको तालबाराही स्कुलमा नेपाल बिद्यार्थी संघले भष्ट्रचारको एकीन छानबिन होस् भन्दै आन्दोलन
गरिरहको छ । बिद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीहरु मिलेर स्कुलको करोडों रुपौया झ्वाम पारेको भन्दै संघले
बिद्यालयको गेट अगाडी प्रर्दशन गरेको हो । स्कुलको रकम अनियमितता भएको, शिक्षकले महिनामै ७० हजार भन्दा बढी असोभनीय तलब बुझ्ने गरेको
र शैक्षिक अवस्था अत्यान्त नाजुक भएका समाचारहरु बिभिन्न संचारमाध्यममा आएकमा छन् । स्थानीयहरुले यसको सत्यतथ्य छानबिनको माग गर्दै दोषीलाई
कारबाही गर्न माग गरेक छन् । आफुहरु स्थानीय  साथै अभिभावक पनि भएको नाताले कुनै पनि समिति गठन गर्दा आफूहरुलाई नबोलाएको गुनासो समेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१