ओम छिनाल र रुपा कडेलको अभिनयमा ” कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०४:०९

गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज मा   “कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो ) 
  कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )
आर पोखरेल , काठमान्डाँै ।
गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको” कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ । देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन्  भने म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१