नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०३:४०

नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । रविले  गाएको यो गीतलाई गायक अर्जुन पौडेलले  लेखेका हुन् साथै गीतमा उनकै  संगीत रहेको  छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ। 

भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत र रन्जित  पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन । भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप  र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१