मेकअपबिनाका ऐश्वर्य बच्चनका फोटो जसले प्रमाणित गर्छ मेकअपको पावर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०५:१७

मेकअपले मानिसलाइ अमुल परिवर्तन ल्याउने कुरा हामी सबैलाई थाहा नै छ , मेकअपले बिना कुनै आर्टिस्टलाइ त चिन्न पनि गारो हुने गर्छ । मेकअप आर्टिस्टले नराम्रा मानिसलाई पनि एकदमै राम्रा बनाइ दिन्छन । मेकअप आर्टिस्टले यसरि मानिसलाई परिवर्तन गरिदिन्छन कि पहिला र अहिलेको फोटो हेर्दा चिन्नै गारो पर्ने गर्दछ ।

बलिउडकै कुरा गर्ने हो भने पनि , फिल्म नगरीमा आउने भन्दा पहिला खिचेका फोटो र अहिलेको फोटो हेर्दा मानिस नै चिन्न गारो हुने गरिको हुन्छ | यसबाट कुनै पनि बलिउड आर्टिस्ट अछुतो रहने गरेका छैनन् | फिल्म नगरीमा आएपछि नेचुरल राम्रोपन भन्दा पनि फिल्म नगरी होस् या सानो पर्दामा आउदा मेकअपले नै बनाइएको रामोलाइ ठिक ठानिन्छ | अनि उनीहरुको फलोवर्स पनि तेही राम्रोपन देखेर उनीहरुलाई पछ्याउने गरेका छन् |

ऐश्वर्य बच्चनलाइ बलिउडमा एकदमै सफल अनि राम्री कलाकारको रुपमा लिइन्छ | ऐश्वर्य बच्चनले सन् १९९४ मा मिस वल्डको टाइटल पनि जितेकी थिइन् | उनले आफ्नो फिल्मी करियर र आफ्नो ब्यूटीबाट सबैलाई आफ्नो फलोवर्स बनाउन सफल भएकी थिइन् । उनले आफ्नो बिवाह पछि पनि फिल्मी करियरलाई र आफ्नो छोरीलाई उतिकै माया र सफल भएकी थिइन् ।

ऐश्वर्य बच्चनलाइ ब्यूटीको रुपमा पनि लिने गरिन्छ । तर यहाँ तपाइहरुलाई उनको १ ओटा फोटो देखाउन जादै छौ , जुन उनको मेकअप बिनाको फोटोहरु हो । जुन फोटो उनकै हो भनेर पत्याउन पनि गारो पर्छ । यसबाट यो कुरालाई प्रस्ट हुन्छ कि मेकअपको पावर एकदमै ठुलो हुन्छ र ऐश्वर्य बच्चन पनि मेकअप बिना उतिकै नराम्री देखिन्छिन भनेर थाहा हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१