राष्ट्र बैंकले २० र ५० दरका नयाँ नोट बजारमा पठायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०४:३५

काठमडौं । नेपाल राष्ट्र बैंकले २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ। केन्द्रीय बैंकले २० रुपैयाँ दरका नोटको अग्रभागमा ’वि.स. २०७२’ अंकित तथा नोटको पृष्ठभागमा ’२०१६ ए. डि अंकित नोट बजारमा पठाएको हो ।

२० दरका नोटको सङ्केत नम्बर ञ/४१०००००१ देखि ञ/४१९९९९९९ हुने छ ।

५० रुपैयाँ दरका नोटको सिरिज नम्बर ’वि.स. २०७२’ अंकित हुने छ । यो अगाडिको भागमा हुने छ । पछाडिको भागमा ‘२०१५ ए डि’ हुने छ ।
नयाँ दरका नोटको सङकेत नम्बर ज /८६०००००१ देखि ज/८८९९९९९९ सम्म हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१