आज सुनको मुल्य स्थिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७६, बुधबार ११:५७

काठमाडौं । आज बुधबार सुनको मुल्य स्थिर रहेको छ
। मंगलबार नेपालि बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ
। मंगलबार प्र्तितोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार १० रुपैयाले बढेर प्रतितोला ८८० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१