रुपको चर्चा पाउने ‘ऐश्वर्या गर्ल’ दीपिकाका १० तस्वीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७६, मंगलवार ०५:३६

काठमाडौं । चलचित्र ऐश्वर्याबाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ ।

चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए । त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे । चलचित्रलाई दर्शककले राम्रै साथ दिए ।

कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । उनै दीपिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१