वाणी कपूरको बिकिनी अवतारले धड्कायो लाखौँको दिल !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७६, मंगलवार ०५:३१

मुम्बई । बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । सामाजिक सञ्जालमा आगो लगाउने ती तस्वीरले फ्यानको मन जितेका छन् ।

वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् । त्यसो त वाणी सामाजिक सञ्जालमा अक्सर बोल्ड अवतारमा देखिने गर्छिन् । उनले पोज पनि विभिन्न स्टाइलमा दिने गर्छिन् ।

वाणाीलाई अब ऋतिक रोशनसँग चलचित्र ‘वार’ मा देख्न पाइनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१