अमेरिकाको टेक्ससमा फेरि बन्दुकधारीको आक्रमण: कम्तिमा पाँच जनाको मृत्यु, २१ घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७६, आईतवार ०८:५८

एजेन्सी । अमेरिकाको टेक्ससमा बन्दुकधारीको आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

२१ जना भन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुईजना बन्दुकधारीले फायरिङ्ग गरेका थिए । सुरक्षाकर्मीको तवाफी आक्रमणमा एक आक्रमणकारी मारिएका छन् ।

अमेरिकाको टेक्सस र ओहियामा एक महिनाअघिको आक्रमणमा कम्तिमा २९ जनाको मृत्यु भएको थियो । ४० जना घाइते भएका थिए ।

अमेरिकामा पछिल्लो समय श्रृंखलावद्ध रुपमा बन्दुकधारीको आक्रमण बढीरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१