रागिनी एमएमएस रिटन्र्स २ मा बोल्ड आरती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७६, शुक्रबार १२:०३

एजेन्सी । आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्र्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् ।

आरतीले आफ्नो करियरको सुरुवाता गायक मीका सिंहको म्यूजिक भिडियो ९समा हे सुहानाबाट गरेकी थिइन् ।

सामाजिक सञ्जालमा उनले बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । आरतीले अहिलेसम्म १०० लाइभ शो गरिसकेकी छिन् । ५० भन्दा बढी कमर्शियल विज्ञापन समेत उनले गरिसकेकी छिन् । यति मात्र होइन आरतीको आफ्नै महिला फुटबल टिम ९गल्र्स वीथ गोल्स० पनि छ ।

एकता कपूरको रागिनी एमएमएस सँगसँगै आतरीले ४ वटा वेब सिरिजमा काम गरिरहेकी छिन् । वेब सिरिज नयाँ कलाकारको निम्ति ठूलो अवसर बन्ने गरेको छ । आरतीले गरिरहेको सिरिजमा दिव्या अग्रवाल तथा वरुण सुद पनि मुख्य भूमिकामा छन् ।

२०११ मा रागिनी एमएमएसको पहलिो भाग रिलिज भयो । जहाँ राजकुमार राव देखिएका थिए । दोस्रो भाग रागिनी एमएमएस २ मा सनी लियोनीको अभिनय रहेको थियो । तेस्रो भागमा टिभी एक्ट्रेस करिश्मा शर्माले अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१